खुट्टामा गोली लागेका जेनजी आनन्द भन्छन्ः सरकाले हामीलाई बिदेसिन बाध्य बनायो
काठमाडौँ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा सर्लाहीका आनन्द साहको खुट्टामा गोली लाग्यो । संसद् भवनअगाडि गोली लागेका साहलाई उनका साथीहरूले बोकेर नजिकै रहेको सिभिल अस्पताल पुर्याए । अस्पताल घाइतेहरूले भरिएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





