कुलेखानी नजिकैको सिमखोलाको बाढीमा बगेर स्कुटरसहित चालक बेपत्ता
एसपी बोगटीका अनुसार अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
एसपी बोगटीका अनुसार अहिलेसम्म स्कुटरको नम्बर र बेपत्ता व्यक्तिको पहिचान भएको छैन ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsअष्ट्रेलियालाई कर्मथलो बनाएर प्राध्यापन पेसामा आबद्ध नेपाली योगी आचार्य राजन शर्माको यो वर्ष नेपाल आउनुको मुख्य उद्देश्य थियो, कैलाश मानसरोवर पुगेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनु र यहाँका साधकहरूबीच योग तथा ध्यान कार्यक्रम सम्पन्न गर्नु।...
Politicsश्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन्।...
Politicsकाठमाडौं । सरकारले ११२ शाखा अधिकृतको सरुवा गरेको छ । सोमबार भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको सरुवा गरेको हो। सरुवाअन्तर्गत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतका साथै शाखा अधिकृत तहका कर्मचारीलाई विभिन्न पालिकामा खटाइएको मन्त्रालयले…
Politicsअबदेखि संयुक्त राज्य अमेरिकालाई होर्मुज स्ट्रेटको संरक्षक भनिनेछ । र, यस संवेदनशील समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न लाग्ने सबै लागतहरू पूरा गर्न यस जलमार्गबाट ढुवानी गरिने प्रत्येक कार्गोमा २० प्रतिशत शुल्क लगाइनेछ’
Politicsकाठमाडौँ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालनमा रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन, सेवा प्रवाह तथा कानुनी दायित्व पूरा गर्न कठिनाइ उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक
Politicsबाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।
Not sure where to go? Take the 1-minute trek quiz →
Screen time report: 7 hours a day. Annapurna would like a word.
Touch actual grass →