शंकास्पद गाडी पार्किङ गर्ने पौडेल को हुन् ?
३१ असार, काठमाडौं । सोमबार बिहान अनलाइनखबरसहित हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको गेट अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएको थियो । बा १२ च ८५४५ नम्बरको सो गाडी अनलाइनखबरको गेट अगाडि पार्किङ गरिएको थियो । शंकास्पद रुपमा पार्किङ गरिएको उक्त गाडी दिउँसो २ बजेतिर बल्ल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





