सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो, उच्चपदस्थको पनि छानबिन नहुने
आयोगले पूर्वन्यायाधीश र पूर्वसैनिक अधिकारीहरूको सम्पत्ति छानबिन मात्र स्थगित गर्ने निर्णय गर्दै अन्य व्यक्तिको हकमा प्रक्रिया निरन्तर रहने जनाएको थियो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




