सेयर बजारका विकृतिमाथि रास्वपा सांसद लिमा अधिकारीको प्रश्न: ‘सेबन किन रियाक्टिभ मात्रै ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले धितोपत्र बोर्ड (सेबन) को कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । बुधबार सङ्घीय संसद्को अर्थ समितिमा भएको छलफलमा बोल्दै सांसद अधिकारीले धितोपत्र बोर्डले बजारको विकास र लगानीकर्ताको हित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





