दशरथ रंगशालाको मैदानमा घाँस काट्न सुरु
काठमाडौं । लामो समयदेखि खेल गतिविधिविहीन रहेको नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालाको मैदानमा उम्रिएको घाँस काट्ने काम सुरु गरिएको छ। वर्षायाम सुरु भएसँगै मैदानभरि बाक्लो घाँस पलाएको थियो। लामो समयसम्म कुनै खेल प्रतियोगिता सञ्चालन नभएको र नियमित मर्मत–सम्भार तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





