सेवा व्यापार बढाउन नयाँ रणनीति : पाँच क्षेत्र प्राथमिकतामा, घाटा पूर्ति गर्ने लक्ष्य
काठमाडौँ । सरकारले देशको सेवा क्षेत्रको निर्यात प्रवर्द्धन गर्दै चुलिँदो सेवा व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यका साथ ‘सेवा व्यापार सम्बन्धी राष्ट्रिय एकीकृत रणनीति, २०८३’ ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको उक्त रणनीतिले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





