सेती पहिरो जोखिम अध्ययन र नियन्त्रणको व्यवस्था गर्न कास्की प्रशासनको आग्रह
रातो पैह्रास्थित सेतीको डिल भत्किएर सेतीको बहाव अवरुद्ध भएको सूचनापछि पणरमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङको नेतृत्वमा स्थलगत निरीक्षण गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




