डा पाण्डेको चिन्ता- सबै राजा हुन खोजे, ऋषि हुन कोही खोजेनन्
पाण्डेको व्यक्तित्व विराट थियो । तर, उहाँसँग भेटघाट र कुराकानी गर्दा कहिल्यै पनि त्यो दूरी महसुस हुन दिनुहुन्नथ्यो । देशप्रति चिन्तन र चिन्ता गर्ने युवापुस्ता कम हुँदै गएकोमा उहाँ चिन्तित हुनुहुन्थ्यो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





