सेती नदी किनारमा एक महिला मृत फेला
२८ असार, डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–२, सुनार टोल ठगुली सुनार मृत अवस्थामा भेटिएकी छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आइतबार दिउँसो करिब ४ः१५ बजेको समयमा सेती नदीको किनारमा उनी मृत अवस्थामा भेटिएकी हुन् । दिपायल सिलगढी नगरपालिका–३ स्थित जिल्ला…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





