सत्तापक्षले नै विरोध गरेको कोशीको बजेट पारित गर्न कांग्रेस-एमालेको ह्वीप
२४ असार, विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट पारित गर्न सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसले ह्वीप जारी गरेका छन्। बुधबार प्रदेशसभा बैठकबाट प्रदेशको आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने कार्यसूची छ। प्रदेश सरकारले ल्याएको बजेट मन्त्री र मुख्यमन्त्रीको क्षेत्रमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





