सत्ताको भागबण्डा गर्नेले नै प्रदेशको औचित्य सके, राप्रपालाई हतार छैन : राजेन्द्र लिङ्देन
गण्डकी सरकारबारे राप्रपाले औपचारिक निर्णय नगर्दा दुवैतर्फ संकट सिर्जना भएको छ । दुवै समूहले राप्रपाको सबै माग पूरा गरेर भएपनि सरकार निर्माण गर्ने कसरत गरिरहेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





