२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४१ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्बाट ३७ जिल्ला प्रभावित भएका छन् । विपद्बाट कुल रु २३ लाख २३ हजार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





