सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
पोखरा । सूदूरपश्चिमबाट प्रवेश भएको सत्ता परिवर्तनको आगो गण्डकीसम्म पनि आइपुगेको छ । यसबारे छलफल गरी निर्णय लिन अहिले सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ । दलका नेता खगराज अधिकारीको नेतृत्वमा बस्ने बैठकले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





