नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । बिहीबार नेकपा, कांग्रेस लगायत १६ जना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




