सर्यो प्रतिनिधिसभा बैठक
३१ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर बैठक बस्ने समय परिवर्तन भएको जानकारी दिएका छन् । उनका अनुसार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित समयमा बस्न…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





