सरकारले १०१ अन्तर्राष्ट्रिय पदक विजेतालाई साढे १० करोड बढी पुरस्कार दिने
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा मुलुकको शिर उच्च बनाउने १०१ जना खेलाडी तथा खेल टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





