सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
धनुषा । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौँ हिँडेका पीडितहरू धनुषाको ढल्केबर पुगेका छन्। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यो पैदल ‘न्याय मार्च’ सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने तय भएको छ। मिटरब्याजको समस्या समाधान गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





