सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
सरकारको एक सय दिन राजनीतिमा निकै महत्त्वपूर्ण अवधिका रूपमा हेरिन्छ । यो कानुनी रूपमा तोकिएको अवधि भने होइन, तर अर्थशास्त्र र राजनीतिको सामान्य सिद्धान्तअनुसार सरकार बनेको एक सय दिनलाई सरकारको कार्यदिशा, प्राथमिकता र कार्यशैली मूल्याङ्कन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





