सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेन, असारमै २७ प्रतिशत खर्च
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको करिब ३८ प्रतिशत रकम खर्च गर्न सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





