सप्तरीमा श्रीमतीको हत्या आरोपमा ७ वर्षपछि श्रीमान् पक्राउ
२३ असार, सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४ सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२ बजेको समयमा हत्या…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





