गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु
पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति लिन नसके पनि गोरखाको पर्यटकीय गाउँ बारपाकमा भने यतिबेला कोदो रोपाइँको चटारो छ। गाउँका पाखाबारीमा किसानहरू परम्परागत गीत गाउँदै र नाच्दै अर्मपर्मका आधारमा कोदो रोप्न व्यस्त छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





