संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको आन्दोलन स्थगित
काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारको क्रममा निधन भएका मुगुका राइडर गणेश नेपालीको परिवार र सरकारबिच ९ बुँदे सहमति भएसँगै संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । समितिका संयोजक दलजित श्रीपालीले सोमबार विज्ञप्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





