नयाँ प्रणालीबाट राहदानी वितरण थालियो
२९ असार, काठमाडौं । सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ । सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । यसअघि १५ वर्षदेखि फ्रान्सेली कम्पनी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




