युरोपमा गर्मीका कारण १० हजार बढीको मृत्यु भएको अनुमान
जुन महिनाको अन्त्यमा युरोपमा चलेको अत्यधिक गर्मीका कारण कम्तीमा १० हजार मानिसको मृत्यु भएको हुनसक्ने एक तथ्यांकले देखाएको छ । युरोप्स मोर्टालिटी मोनिटरिङ सेन्टरको तथ्यांकले यो विवरण देखाएको हो। सन् २०२६ को २६ औं हप्तामा युरोपमा सबै उमेर समूहमा गरी अतिरिक्त मृत्यु संख्या १० हजार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




