संविधान संशोधन बहसपत्र कार्यदलमा एमाले पनि सहभागी नहुने
२५ असार, काठमाडौं । नेकपा एमालेले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलमा सहभागी नहुने निर्णय लिएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह संयोजक रहेको कार्यदलमा एमालेका तर्फबाट डा.भीष्म अधिकारी सहभागी हुँदै आएका थिए । तर, अब उक्त कार्यदलमा सहभागी नहुने निर्णय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





