संस्थापनलाई बलायरले भने– लक्ष्मणरेखा तोडेका छैनौं, बाध्य बनाइए पाइला रोकिंदैन
६ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता वीरबहादुर बलायरले पार्टी एकताका लागि अझै पनि आफूहरू लचक भएको भन्दै यसलाई सामान्य तरिकाले नबुझ्न चुनौती दिएका छन् । पार्टी संस्थापन पक्षले एकताको कुरा गर्ने तर एकताका लागि अघि बढ्नेगरी कुनै सम्झौता नगर्ने काम गरेको भन्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





