संस्थाअनुसार सेयर कर्जा सीमा निर्धारण हुने, सार्वजनिक विद्युतीय सवारीमा कर्जा सुविधा थप सहज बनाइने
आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन क्षमता तथा संस्थागत सबलताका आधारमा सेयर कर्जाको सीमा निर्धारण गर्न विशेष नीतिगत व्यवस्था गरिने उल्लेख गरिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





