संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह
२५ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् । निरन्तर एउटै विषयमा सबै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





