संसद्मा गृहमन्त्री र भूमिमन्त्रीले गरे प्रश्नहरूको सामना
सांसद भुवनबहादुर सुनारको प्रश्न थियो– मन्त्रीज्यू, हिरासतभित्र न कुर्सी छ न टेबुल छ । सात फिट अग्लो सानो झ्यालमा दुवै हात कसरी पुग्छ र बाँध्छ ? गलेको कपडाले कसरी ह्याङ्गिङ सुसाइड हुन्छ ?
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





