कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गर्न १५ दिने अल्टिमेटम
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो नाममा रहेको अतिक्रमित जग्गा खाली गर्न १५ दिनको अल्टिमेटम दिँदै सूचना जारी गरेको छ । अस्पतालको स्वामित्वमा रहेको अर्बौं मूल्य पर्ने सरकारी जग्गा खाली गर्न अटेरी गर्दै विभिन्न संस्था तथा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





