यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न कानुनलाई संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





