कागजी र कानुनी न्यायमात्र पर्याप्त हुँदैन, सामाजिक दृष्टिकोण र संस्कृति बदल्नुपर्छः देवी खड्का
काठमाडौँ । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा यो दिवस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





