धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्ट नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनाकारी दिए । The post धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





