संसद्मा आज पनि विपक्षीको विरोध
२५ असार, काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको कामकारबाही सुरु भएको घोषणा भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले लामो समयदेखि एउटै मुद्दामा विपक्षी तर्फका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





