संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् तथ्य र सत्यका आधारमा चल्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद कार्कीले राजनीतिक दलहरूले संसद्मा आफ्नो अनुकूलता अनुसार मिथ्याङ्क, तोडमाेड गरिएका तर्क र अभिनयको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





