संखुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त २८ वर्षपछि पक्राउ
२५ असार, संखुवासभा । सङखुवासभामा जवरजस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्दामा फरार रहेका पाँचखपन नगरपालिका– ७ बस्ने ५७ बर्षीय गंगा बहादुर राई भन्ने दुर्गा बहादुर राईलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





