राहदानी विभाग अगाडी शरीरमा आगो लगाएर आत्मदाह प्रयास
काठमाडौँ। राहदानी विभाग अगाडी एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




