सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
सङ्घीयता कार्यान्वयनको १० वर्ष पूरा भइरहँदा बागमती प्रदेश सभा कानुन निर्माणमा सुस्त देखिएको छ । ९ महिना यता प्रदेश सभाको सभामुख पद रिक्त छ । बागमती प्रदेशको मुख्यमन्त्री भइसकेका तथा हाल प्रदेश सभामा प्रतिपक्षी दलको नेता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





