सन्धिखर्कको इतिहास झल्काउन शान्ति बगैँचामा अर्घा र खाँचीका राजाको सालिक स्थापना
३० असार, अर्घाखाँची । सन्धिखर्कको नामकरणसँग जोडिएको ऐतिहासिक घटनालाई भविष्यसम्म जीवित राख्ने उद्देश्यले सन्धिखर्कको शान्ति बगैँचामा तत्कालीन ‘‘अर्घा” र ‘‘खाँची” राज्यका दुई राजाको सालिक स्थापना गरिएको छ । शान्ति बगैँचामा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





