सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन कांग्रेसको आग्रह, घटनाको निष्पक्ष छानबिनको माग
काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेको छ। साथै, सामाजिक सद्भाव खलबल्याउने कुनै पनि गतिविधिमा संलग्न नहुन आफ्ना नेता, कार्यकर्ता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




