साकेलाद्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत
खोटाङ । साकेला गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, विद्यालय तथा पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिम मानेभन्ज्याङमा आइतबार आयोजित कार्यक्रममा शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, प्रतिशतको आधारमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





