सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
केही दिनअघि एउटा सडक दुर्घटना भयो । जसले क्षणभरमै दुईवटा सर्वथा अपरिचित परिवारको हाँसो र खुसीलाई एउटै नियतिको भुमरीमा ल्याएर पछारिदियो । कार र मोटरसाइकल एकापसमा ठोक्किए । दुर्घटनामा मोटरसाइकल चालकको अल्पआयुमै दुःखद अवसान भयो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





