बाँदर आतंकबाट हैरान धनकुटाका किसान वैकल्पिक खेतीतर्फ
धान, मकै, टमाटर, प्याज र मौसमी तरकारी लहलाउने खेतबारीमा अहिले बेसार, अदुवा, भुइँकटहर र अकबरे खुर्सानीको खेती हुन थालेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





