सभापतिको मार्गनिर्देशन नमाने संसदीय दल नेता स्वत: पदमुक्त हुने रास्वपा विधानमा उठेको प्रश्न
चितवनको भरतपुरमा असार १२ गते सम्पन्न पहिलो महाधिवेशनले पारित गरेको पार्टी विधानमा सभापतिको नीतिगत मार्गनिर्देशन पालना नगर्ने संसदीय दलको नेता स्वत: पदमुक्त हुने व्यवस्था गरिएको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





