सभामुखले विपक्षी दलहरूको नाडी छाम्ने काम नगरून् : आङ्देम्बे
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुख अर्याललाई विपक्षी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





