सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक, संसद्को विजनेशबारे छलफल हुने
३१ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् । सवा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा संसद्को विजनेशबारे छलफल हुनेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएपछि बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





