सभामुख अर्याल र युएईका विदेश व्यापार मन्त्रीबिच भेटवार्ता
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापार मन्त्री महामहिम डा.थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठन भएपछि युएईको तर्फबाट भएको यो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





