सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख घुस रकमसहित पक्राउ
२३ असार, जनकपुरधाम । सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ घुससहित कर्जन्हा नगरपालिका ४…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





