पर्वतको एक वनमा बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक भेटिए
पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
पर्वतको एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा ६ थान भरुवा बन्दुक फेला परेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsउनले गत वर्षभन्दा यस वर्ष रोपाइँको प्रतिशत केही कम रहेको बताए। ‘वर्षा नहुँदा रोपाइँले गति लिन सकेको छैन’ उनले भने। जिल्लामा ६६ हजार २६५ हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिन्छ।...
Newsकाठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए । बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो ।
News८ वैशाख २०६८ भन्दा अगाडि बेतलबी बिदा लिएका शिक्षक कर्मचारीले सेवा अवधिमा गणना गरेर पेन्सन खाइरहेका छन् ।
Newsयही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चार जनामध्ये एक जनाको शव कैलालीमा भेटिएको छ।...
Newsमोहन्याल गाउँपालिका–६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका–९ कालीकोटका मेखे तिरुवा रहेको खुलेको प्रहरीले जनाएको छ ।
Newsकाठमाडौंको बाँसबारीस्थित खानेपानी प्रशोधन केन्द्रको ट्याङ्कीभित्रसहित देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला परेका छन्।...
Not sure where to go? Take the 1-minute trek quiz →
Rent in Kathmandu: ouch. Sunrise at Gokyo Ri: priceless (well, NPR 160K–265K).
Do the maths →